- 1 457
- 2 279 367
Ramesh Bajgain
Nepal
Приєднався 16 гру 2011
🔴जनताको बोली🇳🇵 " जन बोली " 🇳🇵
जनता जगाउने अभियानमा जोडिन Subscribe गर्नु होला ।
जनता जगाउने अभियानमा जोडिन Subscribe गर्नु होला ।
#टीकापुर_पार्क राजा महेन्द्रले स्थापना नेपालको सबै भन्दा ठूलो पार्क "टीकापुर पार्क "
#टीकापुर_पार्क
राजा महेन्द्रले स्थापना नेपालको सबै भन्दा ठूलो पार्क "टीकापुर पार्क "
#टीकापुर_पार्क #Tikapur_news
#Tikapur #टिकापुर_गुलाबी_शहर #Tikapur
राजा महेन्द्रले स्थापना नेपालको सबै भन्दा ठूलो पार्क "टीकापुर पार्क "
#टीकापुर_पार्क #Tikapur_news
#Tikapur #टिकापुर_गुलाबी_शहर #Tikapur
Переглядів: 90
Відео
२५ रुपैया किलो टमाटर , लाखौं कमाईने रहेछ तरकारी खेती बाट 🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
Переглядів 25814 днів тому
२५ रुपैया किलो टमाटर , लाखौं कमाईने रहेछ तरकारी खेती बाट 🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
दशरामका १० कुरा || थारु समुदायमा झकास कार्यक्रम / जन बोलीमा बडघर भलमन्सा नगर समिति
Переглядів 8814 днів тому
दशरामका १० कुरा || थारु समुदायमा झकास कार्यक्रम / जन बोलीमा बडघर भलमन्सा नगर समिति लम्कीचुहाका अध्यक्ष दशराम चौधरी संगको कुराकानी #थारु_बस्ती #माघी_रौनक #थारु_समुदाय #बडघर #भलमन्सा #घरमुली #maghisong
Tikapur शिव मन्दिर जिर्ण बन्दै , मर्मतमा कसैले चासो दिएनन #Tikapur_news #टीकापुर
Переглядів 8714 днів тому
Tikapur शिव मन्दिर जिर्ण बन्दै , मर्मतमा कसैले चासो दिएनन #Tikapur_news #टीकापुर #hanuman #हनुमान #malikatvhd
आज माघी थारु गाउँबस्ती माघीमय बनेको छ #थारु_बस्ती #माघी_रौनक
Переглядів 22314 днів тому
आज माघी थारु गाउँबस्ती माघीमय बनेको छ #थारु_बस्ती #माघी_रौनक
नेताहरूको धमाकेदार भाषण , ब्यबस्थाले जनताको हित गरेन
Переглядів 31121 день тому
नेताहरूको धमाकेदार बोली , ब्यबस्थाले जनताको हित गरेन
८३ करोडको लगानी || सुदूरपश्चिमकै सबैभन्दा ठुलो उद्योग बासुलिङ्ग सुगर मिल खंडहर बनेको छ ।
Переглядів 22028 днів тому
सुदूरपश्चिमकै सबैभन्दा ठुलो उद्योग बासुलिङ्ग सुगर मिल खंडहर बनेको छ । #सुगर_मिल #malikatvhd #बासुलिङ्ग_सुगर_मिल #kailalinews #tikapur बासुलिङ्ग सुगर मिल किसानका समस्या उखु किसानका समस्या चिनीमिलको अनुगमन सयौँ किसानहरू लाभान्वित सरकार पक्षबाट जनप्रतिनिधि र स्थानीयहरू कृषि विकास बैंक सञ्चालक बैंकको कालोसूचीमा #onlinekhabar #newsinshort #breakingnews #newsheadlines #kathmandu #nepalese #nepaltrave...
को हुन बाकावीर ? किन ह* त्या गरिएको थियोे ?
Переглядів 5128 днів тому
को हुन बाकावीर , किन ह त्या गरिएको थियोे #साहिद #बाकाविर #bakabir
घर घरमा पाइप बाट ग्यास || Tikapur को बायो ग्यास प्लान्ट ६ महीना देखि बन्द
Переглядів 13828 днів тому
घर घरमा पाइप बाट ग्यास || Tikapur को बायो ग्यास प्लान्ट ६ महीना देखि बन्द #Tikapurairport #विमानस्थल #टिकापुर #news #malikatv
Tikapur airport मजाक बन्यो , बिरोध गर्ने विषय बन्यो तर पनि प्लेन उड्यो , अब साझा मुद्दा बन्नुपर्छ
Переглядів 318Місяць тому
Tikapur airport मजाक बन्यो , बिरोध गर्ने विषय बन्यो तर पनि प्लेन उड्यो , अब साझा मुद्दा बन्नुपर्छ #Tikapur #Tikapurairport #विमानस्थल #टिकापुर #news #malikatv
अलपत्र योजनाको पूरा पोल खुल्यो ||कारण यस्तो / Jana Boli Ramesh Bajgai
Переглядів 66Місяць тому
अलपत्र योजनाको पूरा पोल खुल्यो ||कारण यस्तो / Jana Boli Ramesh Bajgai
नक्कली मह बेच्ने गिरोहको पर्दाफास || मह भित्रको कालो कर्तुत यस्तो रहेछ
Переглядів 1,8 тис.Місяць тому
नक्कली मह बेच्ने गिरोहको पर्दाफास || मह भित्रको कालो कर्तुत यस्तो रहेछ
आरजु देउवाको धमाकेदार इन्ट्री ||७ अर्बको लगानी केबलकार #केवलकार #आरजु_राणा #arajudeuwa
Переглядів 627Місяць тому
आरजु देउवाको धमाकेदार इन्ट्री ||७ अर्बको लगानी केबलकार #केवलकार #आरजु_राणा #arajudeuwa
यसो नगरे Tikapur airport फेरि बन्द हुन्छ || प्लेन त उड्यो तर कति दिन उड्ला ?
Переглядів 372Місяць тому
यसो नगरे Tikapur airport फेरि बन्द हुन्छ || प्लेन त उड्यो तर कति दिन उड्ला ?
Tikapur Airport हप्ताको ३ दिन प्लेन उड्ने || भाडा दर ८५००
Переглядів 270Місяць тому
Tikapur Airport हप्ताको ३ दिन प्लेन उड्ने || भाडा दर ८५००
Tikapur Airport को रनवे कालोपत्रे होला त ? मलेसियन कम्पनी संगको कुरा के हो ?
Переглядів 529Місяць тому
Tikapur Airport को रनवे कालोपत्रे होला त ? मलेसियन कम्पनी संगको कुरा के हो ?
बुढेसकालमा सहविर लाई चिन्ता छैन केही ||डोको बुनेर आम्दानी
Переглядів 76Місяць тому
बुढेसकालमा सहविर लाई चिन्ता छैन केही ||डोको बुनेर आम्दानी
🔥Tikapur मा प्लेन उड्यो || Arun Chaudhary र रामलालले इतिहास बनाए || 🔥Tikapur बाट काठमाडौं ९ हजार 🔥
Переглядів 389Місяць тому
🔥Tikapur मा प्लेन उड्यो || Arun Chaudhary र रामलालले इतिहास बनाए || 🔥Tikapur बाट काठमाडौं ९ हजार 🔥
३५ बर्ष पछि Tikapur विमानस्थल संचालन हुँदै || राज्यमन्त्री अरुण चौधरी र मेयर रामलालको योजना सफल
Переглядів 487Місяць тому
३५ बर्ष पछि Tikapur विमानस्थल संचालन हुँदै || राज्यमन्त्री अरुण चौधरी र मेयर रामलालको योजना सफल
पूरा हुने भयो टीकापुर विमानस्थल बाट प्लेन चढ्ने सपना
Переглядів 167Місяць тому
पूरा हुने भयो टीकापुर विमानस्थल बाट प्लेन चढ्ने सपना
Tikapur airport बाट काठमाडौं नियमित उडान ||मंसिर ३० गते प्लेन आउने || टिकटको ९ हजार
Переглядів 846Місяць тому
Tikapur airport बाट काठमाडौं नियमित उडान ||मंसिर ३० गते प्लेन आउने || टिकटको ९ हजार
सबको पोल खोलिन लक्ष्मीले || गाउँमा यस्तो भएको रहेछ
Переглядів 224Місяць тому
सबको पोल खोलिन लक्ष्मीले || गाउँमा यस्तो भएको रहेछ
शिक्षकको जागीर खान ५ लाख || खोला नालाको ठेक्का आसे पासे लाई ||गाउँमा बिकासको काम गर्दा कमीसन ||
Переглядів 245Місяць тому
शिक्षकको जागीर खान ५ ला || खोला नालाको ठेक्का आसे पासे लाई ||गाउँमा बिकासको काम गर्दा कमीसन ||
सरकार डरायो , रबि लाई रातारात पोखरा लगियो ||
Переглядів 214Місяць тому
सरकार डरायो , रबि लाई रातारात पोखरा लगियो ||
अछाम कमल बजार विमानस्थल ||इन्जिनियरले बताए खास कुरो #मोहन्याल #अछाम_डायरी
Переглядів 177Місяць тому
अछाम कमल बजार विमानस्थल ||इन्जिनियरले बताए खास कुरो #मोहन्याल #अछाम_डायरी
नक्कली मह बेच्ने गिरोह समातियो || १६ जनको कर्तुत यस्तो रहेछ
Переглядів 216 тис.2 місяці тому
नक्कली मह बेच्ने गिरोह समातियो || १६ जनको कर्तुत यस्तो रहेछ
घुम्न जानेहरुका लागी पुग्नु पर्ने ठाउँ रामारोसन
Переглядів 812 місяці тому
घुम्न जानेहरुका लागी पुग्नु पर्ने ठाउँ रामारोसन
रक्तदान जीवन दान || मेयर Sushila Shahi ले भनिन अब ब्लड बैंक स्थापना गर्नु पर्छ
Переглядів 882 місяці тому
रक्तदान जीवन दान || मेयर Sushila Shahi ले भनिन अब ब्लड बैंक स्थापना गर्नु पर्छ
❤️१२ बण्ड १८ खण्ड रामारोसन ताल ||सुदूरको स्वर्ग , प्रकृतिको अनुपम उपहार
Переглядів 892 місяці тому
❤️१२ बण्ड १८ खण्ड रामारोसन ताल ||सुदूरको स्वर्ग , प्रकृतिको अनुपम उपहार
Gadha horuko xala kadnu porne
बन्दगर यो डाडाकाडा दिने
100%
❤❤❤❤❤
Bachhaiee dakhe sundai aayako,aauta marayko dhoti 10 janaa nepali thaggcha vanchan
नक्कली अमिलो पनि खुलेआम बेचिरहेका छन्। है 300मा
😂😂😂😂
Chitwan sahura xetra ra Bharatpur ma pani anusandan hunu atinai aabaseyak xa
Thanks God yasta papiharulai xodnu hudaina eniharule garda sakkali maha pani bikna garo hunxa
मह पनि नक्कली बनाएर बेच्नेहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्दछ😮😮
good somati tharuni chitwan madi
Aaj bhanda 25 barsa pahila bhairahawa ko maltol ma bharatiya haruko hul aayar chini pagaler jangle bat lyako chaha misayar nakkali maha buchne garthe aani tehaka hami basinda haru miler tiniharulai lakheteka thiyau .yasta maha bhandai bechne haru sanga sabadhani hunuparxa
नक्कली मह किन्न बाध्य गराउने सक्कली मह ब्यावसाय को महङ्गाई नियन्त्रण गरिन पर्दछ । पतनजली डाबर काका मह ६००,७०० किलो पाइन्छ तर लोकल को नाममा १४०० १५०० रुपयाँ किलो भन्छन्।
पाेखरा मा पनि यस्तो भारतीय चाेरहरू आएको थियो मेरो घरमा 🇳🇵🙏
Hari kaka le phone garera ho
सही हो।यस्तो इन्डियन लाई जेल कोच्नु पर्ने हो।र सधै को लागि बेन् लाग्नु पर्ने हो
वा बहुत मन छोअल दिदी कहाक दिदी वोलिम क्रान्ति वा परररिवर्वतन छ
अमै नि त धन्न फसिन छु यता तेह्रथुम तिए नि ल्याएको थियो 1भाइले एकदम राम्रो हुन्छ रुखको हो दिदी भन्थियो धन्न कोहि कसैले पनि यसरी टाढाबाट ल्याएको जुनै चिजबिज केही नबुझी बिश्वास नलिनु होला लिइहाले नि एकदम ध्यान दिएर मात्र लिनुहोला🙏
यस्ता गिरोह हरुलाई कडा भन्दा कडा सजाय दिए पो रोकिन्छ कर्तुत!
धोती को अनुहारको जुन सुकै व्यापार गरेको देखे पनि भर्सक कुनै चिज नलिनी मत
good job friends .......public awareness is necessary to tackle and counter this kind of crime .........sakey samma ra paye samma Nepali saman nai kinum ra prayog garum.
Ticket katnu chai kasri holaa tikapur ko dekhaudain t
भ्यु टावर भन्दा चाहिँ यो खोलेको भए पनि राम्रो हुन्थ्यो। काम छैन यो केपी ओली एमालेको जनताले रोजगार पाउँथ्यो पाएपछि सरकारलाई पनि फाइदा हुन्थ्यो त्यो भ्युटरले के गर्छ जनतालाई घाटै घाटा छ। कमाएर ल्याएको पैसा नि खतम हुन्छ। रोजगार पनि पाइँदैन
भारतको केन्द्रीय र प्रान्तीय सरकारले हेप्ने त्यहाँका सर्व साधारणले ठग्ने, किन निरीह बन्छ नेपाल सरकार ?
Fashi dinu parxa
यो धोती खाते हरुलाई झुन्ड्याउनु पर्छ
नक्कलि मह,नक्कलि चुक
म पनि ठगिएको थिए। भखर काठमाडौं आएको समय मा यस्तै मान्छे बाट मह किनेको थिए। त्यो मह खाए पछि भाइ र मेरो बाबु लाई जरो आको थियो एक्कासी।
जात ठुन्यार लागल सलाम कलाकार
गुणस्तर बिभाग को अनुसन्धान पछि मात्र थाहा हुन्छ यो असली हो कि नकली ! lab test पछि को रेपोर्ट कैले सम्म आउँछ सकली हो भने कर असुली गरेर बेच्न दिनु पर्यो नक्क्ली हो भने यिनि हरुलाइ मृत्युडन्ड पनि सजाय कम हुन्छ ।
राजनेता भयपछी मोदीले जस्तै सबै नेपाल को एक यक ठाउको भौगोलीक थाहापाउनु पर्छ।
जनताको पनि हात छैन र यसमा
चिसापानी
Maile २ letter kineko thiyo ४०० letter ko nakkali thaha vae pxi fakidiyo sabai
भरतिये धोतिहरुलै घर जग्ग भादामा नदिन र न बेच्न अनुरोध छ 3 करोद नेपाली एक हुनुपर्छ धोतिहरुलै घर भादामा नदिनु होला😭😭😭🙏🙏
Pulis kamjor xa k
खुबै ठूलो काम गरिस्
एक दम राम्रो काम नेपाल प्रहरि
good job
सैतान हरु लाई कडा कर्बाइ
ज्यान मार्ने कसुर मा हाल्नुहोस । पुलिस को परिवार ले नि खाएको छ होला
जे गर्छ धोती ले गर्छ 😂😂
Yo patrakar lai machikne vanna chahanxu chy vane sambodhan xara sala
भारात मा त नाक्ली चोर हारु मात्रै गर्छ कि क्या हो।
Jati rastra bikashit Hundai gayo sanotino ra najik najik ka airport Banda Hyundai janchha ho. Plane thelera chaldaina , yatru paye chalne ho. Dharan ma airport chaiye jastai matra huna shakchha. Ko oli ko chuwandada airport ni Kata harayo😮😮😮😮
Health maathi yesto khelwat kada bhanda kada karbahi hos haamro Nepal Jiudo sarkaar x bhane 😏😏😕😕😟😟
Dhanyabad reshamlal jiu
😮😮😮 oho... 😮 hait aparahiharulai karwai hunu parchha, jay hos patrakarharuko ❤❤❤❤
Chemicalko maha ho mauriko chaka, ekdui mauri rakhera dhoka dinchan.
धुर्ब लुइटेल अबिसेक हरुको घर्म लैज भन्नु।